रास्वपा महाधिवेशन : प्रधानमन्त्री शाह र सभापति लामिछानेको एउटै रिसोर्टमा
canadanepal.com · Sun Jun 21 17:26:00 GMT 2026

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन), पार्टी सभापति रवि लामिछाने तथा पार्टीका अन्य शीर्ष नेताहरूको बसाइ एउटै रिसोर्टमा हुने भएको छ।
महाधिवेशनमा सहभागी हुन श्रीमती र छोरीसहित चितवन पुगेका प्रधानमन्त्री शाह कालिका नगरपालिका–९, शक्तिखोरस्थित लटौली स्यान्चुरी रिसोर्टमा बसेका छन्। रास्वपाका सभापति लामिछानेसहित अन्य शीर्ष नेताहरूको बसाइ पनि सोही रिसोर्टमा व्यवस्थापन गरिएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)