बालेनले भारतलाई चासो भएको कुरामा 'रफू' भरे, नेपाललाई चासो भएको कुरा सच्याएनन्
setopati.com · Sun Jun 21 17:29:43 GMT 2026

प्रधानमन्त्री बालेन शाहले भारतसँगको सीमा विवादलाई लिएर प्रतिनिधिसभा बैठकमा दुईवटा गलत कुरा बोलेका थिए। त्यसमध्ये एउटा गलत कुरा आज उनले सच्याएका छन् भने अर्कोमा कुनै सफाइ दिएनन्।
लिपुलेक, लिम्पियाधुरा सीमा विवादबारे सांसदहरूले सोधेका प्रश्नको जबाफ दिने क्रममा प्रधानमन्त्री बालेनले 'नेपालले पनि भारतको जग्गा मिचेको छ' भनेका थिए। सँगसँगै, यो पनि भनेका थिए, 'बेलायतले ब्रिटिस इन्डिया छाड्दै गर्दाको (सीमा) समस्या अहिलेसम्म हाम्रोमा रहेकाले यसबारे बेलायत सरकारले पनि सरोकार राख्नुपर्छ भन्ने नेपालको मान्यता छ।'
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)