सभामुख सापकोटाप्रति आशंका कायमै छः नेता नेम्बाङ
nepalghatana.com · Tue Sep 14 15:50:10 GMT 2021
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्बाङले सभामुख अग्निप्रसाद सापकोटाप्रति आशंका कायम रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग उपनेता नेम्बाङले सभामुख सापकोटाले नेकपा एमालेमाथि भेदभाव गरेकाले उहाँमाथि आशंका भएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)