भिटामिन सी सीरमले छालालाई कस्तो फाइदा गर्छ ?
nepalviews.com · Fri Jan 19 16:28:48 GMT 2024
एजेन्सी । छालाको सुरक्षा तथा सुन्दरता बनाइराख्नका लागि महिलाहरुले भिटामिन सीको अत्यधिक प्रयोग गर्न थालेका छन् । यसले छालालाई हाइड्रेट राख्ने काम गर्छ । साथमा भिटामिन सी सीरम लगाउँदा छालामा कस्ता खालका लाभहरु हुन्छन् यहाँ जानौं ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)