मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी र रूसी विदेशमन्त्रीबीच संवाद भएको दाबी

hamrakura.com · Fri Mar 03 00:00:00 GMT 2023

अमेरिका । गत वर्ष युक्रेनमा भएको आक्रमणपछि संयुक्त राज्य अमेरिका र बीच जी-ट्वन्टीको बैठकका क्रममा सबैभन्दा उच्च स्तरमा प्रत्यक्ष तर अनौपचारिक सम्वाद भएको छ । यद्यपि उनहरूबीच ‘कुनै बिषयलाई लिएर वार्ता वा वास्तविक बैठक’ भने नभएको सहभागी नेताहरूले बताएका छन् ।

मस्को र बेइजिङको आपत्तिपछि संयुक्त अन्तिम निर्णय (घोषणा) मा पुग्न असफल भएपनि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभबीच संक्षिप्त कुराकानी भएको र ब्लिन्केनले आफ्नो सहयोगी युक्रेनको सुरक्षाका लागि वासिङ्टनको प्रतिबद्धता दोहोर्‍याएको बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)