अमेरिका र इरानबाट युद्धविराम उल्लंघनको आरोप लागेपछि पाकिस्तानका विदेशमन्त्री अमेरिकामा
barnanmedia.com · Thu May 28 22:09:59 GMT 2026

पाकिस्तानी विदेश मन्त्रालयका अनुसार पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले मे २९, शुक्रबार वाशिंगटनको भ्रमण गर्नुहुने भएको छ।
इशाक दार हाल संयुक्त राज्य अमेरिकाको भ्रमणमा छन्। बिहीबार उनले न्यूयोर्कमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)