निजी एयरलाइन्सलाई नियमित उडान भर्न माग गर्दै ज्ञापन पत्र पेस
deshsanchar.com · Wed Apr 06 16:41:12 GMT 2022
सिमकोट – जिल्लास्थित राजनीतिक दलका भ्रातृ संगठन तथा व्यवसायीले निजी एयरलाइन्सले हप्ता दिन पुुग्नै लाग्दा पनि उडान नभरेको भन्दै ज्ञापन पत्र पेस गरेका छन्।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई प्रमुख जिल्ला अधिकारीमार्फत सो ज्ञापन पत्र पेस गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)