मुख्य प्रशिक्षक द्रविडले भाजपा ज्वाइन गर्ने
neplays.com
भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक राहुल द्रविड सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गर्ने सम्भावना रहेको जनाइएको छ।
तर यस विषयमा भाजपा र उनै द्रविडले पनि आधिकारीकरुपमा केही सार्वजनिक भने नगरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)