रुसले जर्मनीलाई पचास प्रतिशत ग्यास आपूर्ति राेक्याे
baahrakhari.com · Thu Jun 16 18:05:00 GMT 2022
मस्को । रुसले जर्मनीलाई आपूर्ति गर्दै आएको ग्यासको परिमाण पचास प्रतिशतले कटौती गरेको छ ।
रुसको ग्यास उत्पादन कम्पनी गाज्प्रोमका प्रमुख एलेक्सेइ मिलरले रुसले ग्यास वितरण सम्बन्धमा आफ्नै नियम चलाउने बताएका छन् । ग्यास आपूर्ति आधाले कटौती गरेपछि गाज्प्रोम प्रमुखले भने, “हाम्रो उत्पादन, हाम्रो नियम ।” सेन्ट पिटर्सवर्ग अन्तर्राष्ट्रिय आर्थिक मन्चको प्यानल छलफलमा मिलरले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)