मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकपमा साउदी अरबमाथि स्पेनको सानदार जित, ४–० को नतिजासहित समूह 'एच'को शीर्ष स्थानमा

lokaantar.com

फिफा विश्वकपको समूह 'एच' अन्तर्गत आइतबार राति सम्पन्न खेलमा स्पेनले साउदी अरबलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको छ।

एटलान्टा स्टेडियममा भएको खेलमा सानदार जित निकाल्दै स्पेन ४ अंकका साथ समूहको शीर्ष स्थानमा उक्लिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)