मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तालमा डुबेर आठ वर्षीया बालिकाको मृत्यु

baahrakhari.com · Sun Jun 21 18:04:31 GMT 2026

त्रिवेणी (रुकुम पश्चिम) । रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ स्थित कमल तालमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

तालमा पौडी खेल्ने क्रममा बालिकाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लालबहादुर विकले जानकारी दिए। पुथा उत्तरगंगा गाउँपालिका–९, खाराबाङकी आठ वर्षीया साहासी रोकामगरको मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)