स्पेनले गोलको खडेरी तोड्दा साउदी अरब फराकिलो अन्तरले स्तब्ध
baahrakhari.com · Sun Jun 21 18:07:08 GMT 2026
काठमाडौं । विश्वकपमा समूह चरणको दोस्रो खेलमा स्पेनले उत्कृष्ट पुनरागमन गरेको छ । पहिलो खेलमा केपभर्डेसँग गोलरहित बराबरीमा रोकिएको स्पेनले साउदी अरबको पोस्टमा गोल वर्षा गरेको छ ।
स्पेन सुरूदेखिनै आक्रामक रूपमा प्रस्तुत भएको थियो । १० औँ मिनेटमा लेमिन यामलले पहिलो गोल गर्दै स्पेनलाई अग्रता दिलाए । खेलको २१ औँ र २३ औँ मिनेटमा मिकाइल आर्याजबलले गोल गर्दै ३-0 को अग्रता दिलाए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)