मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोलम्बियामा छापामार समूहबिच झडप, ४८ जनाको मृत्यु

barnanmedia.com · Thu May 28 22:37:55 GMT 2026

कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बताएका छन्।

क्षेत्रीय राजधानी सान जोसे डेल ग्वाभियारका नगरप्रमुख विली रोड्रिगेजले एएफपीसँगको कुराकानीमा भने, “विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट समूहबिचको झडपमा ४८ जनाको मृत्यु भएको छ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)