लन्डनमा दर्शकलाई ‘लकडाउन’को अनुभवबाट बाहिर ल्याउन आर्ट ग्यालरी र कलाकारको कोसिस
baahrakhari.com · Sat May 29 23:25:00 GMT 2021
बीबीसी । ‘लकडाउन’का कारण लामो समय बन्द रहेका लन्डनका आर्ट म्युजियम तथा ग्यालरीहरु विस्तारै खुल्न थालिसकेका छन् । टेट मोर्डन, भी एन्ड भी र द रोयल एकेडेमीलगायतले करिब एक वर्ष अनलाइनमै सीमित भएका कला, कलाकार र दर्शकलाई उनीहरुको पुरानै अनुभवमा फर्काउन विभिन्न कन्टेम्प्लेटिभ र रिफ्लेक्टिभ कला प्रदर्शनीहरु सञ्चालन गरिरहेका छन् ।
“वास्तविक वस्तुको अनुभव दिन सक्ने कुनै चिज हुँदैन,” आफ्नो नियमित कला फिक्सनबाट लामो समय टाढा रहेकी गोल्डस्मिथ युनिभर्सिटीकी कला मनोवैज्ञानिक रेबेका चेम्बरलेन भन्छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)