मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

nepalwatch.com · Sun Sep 13 17:43:25 GMT 2026

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिण्डर बराबर हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)