महिलालाई विदेश पठाएको आरोप: काठमाडौँबाट पक्राउ परे ६ जना
barnanmedia.com · Sat Jun 06 00:06:40 GMT 2026

गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा काठमाडौँबाट ६ जना पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता शरतकुमार थापा क्षेत्रीका अनुसार काठमाडौँका विभिन्न स्थानबाट उनीहरु पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)