१७ लाखभन्दा बढीको भेप बरामद
nepalviews.com · Thu Aug 15 17:18:56 UTC 2024

वीरगञ्ज । सशस्त्र प्रहरी बलले रु १७ लाख १० हजार छ सय ५० मूल्य बराबरको इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा–१६ स्थित भन्सार कार्यालयको मुख्यगेट नजिकैबाट भारततर्फ लुकाईछिपाई लैजाने क्रममा रहेको चार सय ५० थान भेप बिहीबार बरामद गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)