शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
ratopati.com · Thu May 28 23:15:00 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल जेठ १५ गते । शुक्रबार । इस्वी सन् २०२६ मे २९ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । अधिक जेठ शुक्लपक्ष । तिथि–त्रयोदशी, १२ घडी ८ पला, बिहान १० बजेर २ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–स्वाती, १५ घडी ४ पला, बिहान ११ बजेर १३ मिनेट उप्रान्त विशाखा । योग–परिध, अहोरात्र । करण–तैतिल, बिहान १० बजेर २ मिनेट उप्रान्त गर, बेलुकी १० बजेर ४५ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–गद योग । चन्द्रराशि–तुला ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)