एमएमएमा रवीन्द्र ढाँटको ऐतिहासिक जित
barnanmedia.com · Thu May 28 23:12:59 GMT 2026
नेपालका मिक्स्ड मार्सल आर्ट्स (एमएमए) खेलाडी रवीन्द्र ढाँटले बिहीबार ऐतिहासिक जित हासिल गरेका छन् ।
मकाओमा आयोजित ‘रोड टु यूएफसी सिजन–५’ अन्तर्गत ब्यान्टमवेट समूहको क्वाटरफाइनलमा ढाँटले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)