मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुर्खेतमा टिपरको ठक्करबाट घाइते युवकको मृत्यु

barnanmedia.com · Thu May 28 23:21:38 GMT 2026

सुर्खेतमा टिपरको ठक्करबाट घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भेरीगङ्गा नगरपालिका–२ कालापानीका २३ वर्षीय कमल वलीको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)