‘कबड्डी-४’ हिट हुनुका सात कारण
nepalghatana.com · Sun Jun 26 16:26:52 GMT 2022
नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाई गर्ने फिल्मको नाम, ‘कबड्डी ४ फाइनल म्याच’ को पोल्टामा गैसकेको छ ।
केही बर्षदेखि यो रेकर्ड ‘छक्का पन्जा ३’ माथि थियो । तर, २२ करोड भन्दा बढीको कमाई गर्दै यो फिल्मले सर्वाधिक कमाई गर्ने फिल्मको रेकर्ड बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)