पुष्पसदन र ग्रिन भिलेजको जित
hamrokhelkud.com · Wed Feb 05 17:20:55 GMT 2025
पुष्पसदन र ग्रिन भिलेजको जित
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा बुधवार कीर्तिपुरको पुष्पसदन बोर्डिङ स्कुल र कीर्तिपुरकै ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विजयी भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)