मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगन थापा मुलुकको नेतृत्व गर्न तयार: उपसभापति शर्मा

ratopati.com · Sun Feb 01 18:12:48 GMT 2026

झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार थापा मुलुकको नेतृत्व गर्न तयार रहेको बताएका छन् ।

झापा निर्वाचन क्षेत्र नं १ मा आइतबार भएको क्षेत्रीय कार्यकर्ता भेलामा उपसभापति शर्माले देश बनाउने दूर दृष्टि भएका कारण पार्टीले सभापति थापालाई नै भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)