बाबुरामको राजनीतिक प्रस्ताव सचिवालयबाट स्वीकृत
nagariknews.nagariknetwork.com · Wed Feb 05 15:21:12 GMT 2025

नेसपा (नयाँ शक्ति) को केन्द्रीय सचिवालयले पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईको राजनीतिक प्रस्ताव स्वीकृत गरेको छ।
बुधबार (आज) बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष भट्टराईको 'नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनीतिको औचित्य र आधार' शीर्षकको प्रस्ताव स्वीकृत गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)