मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनचाँदी पसल ‘लुट्ने प्लान’ बनाउँदै गर्दा चार पक्राउ

nagariknews.nagariknetwork.com · Wed Feb 05 16:41:17 GMT 2025

सिरहाको लहानस्थित एक सुनचाँदी पसलमा डाका गर्ने योजना बनाउँदै गरेका तीन नेपाली र एक भारतीय नागरिक पक्राउ परेका छन्।

प्रहरीको अनुसार, उनीहरू लहान बजारमा रहेको विकास ट्रेडर्स सुनचाँदी पसलमा डकैतीको योजना बनाइरहेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)