जंगली हात्ती मकुनाको गोली लागेर मृत्यु
setopati.com · Wed Feb 05 18:14:21 GMT 2025

जंगली हात्ती मकुनाको गोली लागेर मृत्यु भएको छ।
चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रतर्फ पठाउने क्रममा निकुञ्ज र यहाँको सुरक्षार्थ खटिएको नयाँ गोरखगण (क) गुल्म सौराहाका नेपाली सेनाको संयुक्त टोलीमाथि नै जाइलागेपछि मकुनालाई गोली प्रहार गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)