मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पार्टीमा पुनःसंरचना गर्ने घोषणालगत्तै रवि कारागारमा, यस्तो थियो तयारी

barnanmedia.com · Sat Apr 05 23:26:00 GMT 2025

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिका रूपमा पाँच महिनापछि घण्टीघर प्रवेश गरेका रवि लामिछानेले चैत १८ गते एक दिन मात्र बैठकको अध्यक्षता गर्न पाए । त्यसको पाँचौँ दिन पुनः पक्राउ परिहाले ।

हुन त रविका लागि पक्राउ पर्नु र छुट्नु सामान्य भइसकेको छ । पाँच वर्षअघि सहकर्मी शालिकराम पुडासैनीको आत्महत्याका कारण पक्राउ परेका उनले त्यहीकारण जनसहानुभूति पाए र राजनीतिमा आए । पाँच महिनाअघि पनि झण्डै तीन महिना हिरासतमा बिताएकै हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)