इक्वेडरमा जब लाइभ चलिरहेकै बेला टेलिभिजनमा बन्दुकधारी प्रवेश गरे...[भिडियो]
lokaantar.com · Wed Jan 10 01:02:02 GMT 2024
इक्वेडरको एक टेलिभिजन स्टुडियोमै पुगेर हतियारधारी समूहले तोडफोड गरी कर्मचारीहरूलाई धम्की दिएको छ ।
गुयाकिल शहरको स्टेशन टीसीको स्टुडियोमै पुगेर हतियारधारी समूहले मंगलबार प्रत्यक्ष प्रसारण रोकेको बीबीसीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)