मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बन्दीपुरको मौलिकता जोगाउन गाउँपालिकाको कडाइ

barnanmedia.com · Wed Feb 05 22:00:00 GMT 2025

काठमाडौँ, २४ माघः पहाडकी रानी उपनामले परिचित बन्दीपुर बजारको मौलिकता र सौन्दय जोगाई राख्न स्थानीय तहले कडाइ गर्न थालेको छ ।

विकास गतिविधि, सार्वजनिक र निजी संरचना निर्माणको क्रम बढ्दै जाँदा बजारको ऐतिहासिक पहिचानलाई कायम राख्नु सबैको दायित्व रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा बताउनुहुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)