मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एकाएक बढ्यो उपेन्द्रको बार्गेनिङ पावर, सिके राउत संकटमा

barnanmedia.com · Wed Feb 05 22:15:47 GMT 2025

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको बार्गेनिङ पावर एकाएक बढेको छ। ६ महिना अघि मात्र जसपा विभाजन भएको थियो भने कांग्रेस र एमालेबीच गठबन्धन हुँदा सत्ता गुमाएको थियो। जसपाले सिंहदरबारमा मन्त्री पद मात्र होइन स्थापनाकालदेखि मधेशमा सरकारको नेतृत्व गरिरहेकामा प्रतिपक्ष बन्न पुगेको थियो।

उपेन्द्र यादव सत्ताका लागि मरिहत्य गर्ने पात्र हुन्। त्यसका लागि ०७९ को चुनावमा जानुपर्छ। ०७९ को चुनावमा उनी जनमतका अध्यक्ष सिके राउतसँग हारे। तर, रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर आफू उपनिर्वाचनमा भिडे। र, मन्त्री बने।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)