वर्षमानको अड्कोले सुदूरपश्चिममा प्रचण्डकै निर्देशन अलपत्र
barnanmedia.com · Wed Feb 05 22:37:01 GMT 2025

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलमा एक वर्षदेखि जारी विवाद अझै समाधान हुन सकेको छैन। १२ माघ २०८० मा खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएपछि सुरु भएको विवाद अहिलेसम्म टुंगोमा पुग्न सकेको छैन।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चारपटक नेतृत्व परिवर्तनको निर्देशन दिए पनि कार्यान्वयन हुन नसक्दा माओवादीभित्रको आन्तरिक कलह झन् चर्किएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)