अवैध भारतीय आप्रवासी बोकेको अमेरिकी सैन्य विमान अमृतसर आइपुगे
barnanmedia.com · Wed Feb 05 22:43:12 GMT 2025

कागजातविहीन भारतीय नागरिक बोकेको अमेरिकी सैन्य विमान अमृतसरको श्री गुरु रामदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ।
डोनाल्ड ट्रम्प दोस्रो पटक सत्तामा आएपछि अमेरिकामा बसोबास गर्ने भारतीयहरूको यो पहिलो निर्वासन हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)