मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दश महिना कैद भुक्तान गरेका युवक ठगी मुद्दामा फेरि पक्राउ

deshsanchar.com · Wed Feb 05 23:03:06 GMT 2025

काठमाडौँ- ‘अनलाइन’ ठगी कसुरमा गत वर्ष १० महिना कैद भुक्तान गरी छुटेका एक युवक अनलाइन ठगी मुद्दामा बुधबार पुनः पक्राउ परेका छन् ।

विसं २०८० मङ्सिरमा कैद भुक्तान गरी छुटेका रौटहतको माधवनारायण गाउँपालिका–२ का २१ वर्षीय सुभम साह अभौतिक मुद्रा तथा अनलाइन ठगीमा संलग्न रहेको अवस्थामा पक्राउ परेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)