मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक पदमा सुशील देव सुवेदीको नाम सिफारिस

barnanmedia.com · Wed Feb 05 23:01:39 GMT 2025

नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक पदमा सुशील देव सुवेदीको नाम सिफारिस गरिएको छ।

बुधबार प्राधिकरणको पदपूर्ति समितिले कार्य सम्पादन मूल्याङ्कनमा सबैभन्दा बढी अंक प्राप्त गर्ने आधारमा सुवेदीलाई कार्यकारी निर्देशकको पदमा बढुवा गर्न सञ्चालक समितिसमक्ष सिफारिस गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)