मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्थमन्त्रीको राजीनामा मात्र होइन उनीमाथि पदीय दुरुपयोगको मुद्दा चलाइनुपर्छ

nepalbahas.com · Fri Jun 17 00:22:28 GMT 2022

पछिल्लो समयमा पाँच दलीय गठबन्धनका नेता शेरबहादुर देउवा सरकार चारैतिर आलोचनाको पात्र बन्दै गएको छ । पाँच दलीय गठबन्धनमा रहेका दलहरु मध्येका नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका भएपनि राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी नभएपनि उ गठबन्धनमा नै रहेका हुनाले उसले देउवा सरकारले गरेका सबै काम कारवाहीको भागीदार बनेकाे छ ।

पाँच दलीय गठबन्धनमा रहेका दलहरु मध्येका नेकपा एकीकृत समाजवादी र जनता समाजवादीमा व्यापक असन्तुष्टि देखिएको छ । नेकपा एकीकृत समाजवादीले केही दिन पहिला आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई फिर्ता बाेलाएर नयाँ व्यक्तिलाई मन्त्री बनाउन नाम सिफारिस गरेपछि पार्टीभित्र विवाद उत्पन्न भएको थियो । मन्त्री रहेका केही मन्त्रीहरुले त आफ्नो मन्त्री पद बचाईदिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेरै अनुनयविनय गरेका थिए भने उनीहरुले पार्टी अध्यक्ष माधव नेपालले सिफारिस गरेका व्यक्तिलाई मन्त्रीमा नियुक्त नर्गन प्रधानमन्त्री देउवालाई भेटेरै आग्रह गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)