मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

डलरदेखि पाउन्ड स्ट्रलिङसम्मको मूल्य बढ्यो

nepalviews.com · Wed Feb 05 23:55:21 GMT 2025

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो र यूके पाउन्ड स्ट्रलिङलगायत विदेशी मुद्राको मूल्य बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)