पर्यटकीय गन्तव्य बन्दै श्रम संस्कृति पार्क
dcnepal.com · Mon Nov 18 16:25:08 GMT 2024

धरान (सुनसरी)। पाँचथरबाट धरान घुम्न आएका जयकुमार जिमी धरान उपमहानगरपालिका–१३ स्थित श्रम संस्कृति पार्क पुगे। पार्क निकै कलात्मक र आकर्षक लागेको उनले बताए। पार्कले धरानको आकर्षण थपिएको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)