देउवा समूहका दुई नेताबीच भिडियोको विषयमा चर्काचर्की !
baahrakhari.com · Wed Aug 11 23:38:00 GMT 2021
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट दुई नेताबीच भिडियोको विषयलाई लिएर चर्काचर्की भएको छ ।
महामन्त्री पूर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महतबीच चर्काचर्की भएको स्रोतले जानकारी दियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)