एसिया कपमा भारतको सानदार जित, पाकिस्तान २२८ रनले पराजित
lokaantar.com · Mon Sep 11 17:34:01 GMT 2023
एसिया कप क्रिकेटमा भारतले पाकिस्तानविरुद्ध सानदार जित हासिल गरेको छ । सोमबार राति सम्पन्न खेलमा भारतले पाकिस्तानलाई २२८ रनले पराजित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)