जलवायुसम्बन्धी एशिया प्रशान्त क्षेत्रस्तरीय सम्मेलन सुरु
ekantipur.com · Mon Nov 18 16:37:14 GMT 2024
काठमाडौँ — पूर्वाधार विकासलाई दिगो तथा वातावरणमैत्री बनाउन नवीनतम् प्रविधिको उपयोग गरी जल, वातावरण, आवास, यातायात, पर्यावरण, पूर्वसूचना प्रविधिलगायत विशिष्टिकृत विषयमा परामर्श गर्न तीन दिने एशिया प्रशान्त क्षेत्र स्तरीय सम्मेलन सुरु भएको छ ।
सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनीयरिङ फर्म (स्काएफ) नेपालको आयोजनामा सुरु भएको सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका २० भन्दाबढी देशका पाँच सयभन्दा धेरै प्रतिनिधिको सहभागिता छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)