गुठीको जग्गा खोज्न तदर्थ समिति
newsofnepal.com · Mon Nov 18 16:41:34 GMT 2024
दोलखा।
प्रसिद्ध दोलखा भीमेश्वरलाई प्रत्येक वर्ष कार्तिक महिनाको पूर्णिमाको दिन महास्नान गराउन परापूर्व कालदेखि सक्रिय महास्नान गुठी विगत केही वर्ष देखि निष्क्रिय बनेपछि परम्परागत उक्त संस्कृति अघि बढाउन समस्या देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)