१४ वर्षपछि भारतमा मेसी, चार शहरको भ्रमण गर्ने
barnanmedia.com · Sat Dec 13 23:10:50 GMT 2025
अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी १४ वर्षपछि भारत आउनुभएको छ ।
उहाँ शनिबार दिउँसो भारत आइपुग्नुभएको हो । कोलकाता विमानस्थलमा उहाँलाई भव्य स्वागत गरियो । मेसी संयुक्त राष्ट्र बालकोष (युनिसेफ)का ब्राण्ड एम्बेसडरसमेत हुनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)