मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटकीय गन्तव्य बन्दै श्रम संस्कृति पार्क

nagariknews.nagariknetwork.com · Mon Nov 18 15:24:52 GMT 2024

पाँचथरबाट धरान घुम्न आएका जयकुमार जिमी धरान उपमहानगरपालिका–१३ स्थित श्रम संस्कृति पार्क पुगे। पार्क निकै कलात्मक र आकर्षक लागेको उनी सुनाउँछन्। पार्कले धरानको आकर्षण थपिएको उनको भनाइ छ।

“केही वर्ष अगाडि यहाँ चारैतिर जङ्गल, झाडी अनि खोला थियो। श्रमदान गर्दै गरेको देख्दा यो ठाउँ यस्तो राम्रो बन्न सक्छ जस्तो चाहीँ लागेको थिएन”, उनले भने, “अहिले यस्तो राम्रो बनिसकेछ, चारैतिर फूलले ढाकेको देख्दा मनै रोमाञ्चित भयो।”

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)