गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल
deshsanchar.com · Sun Jun 21 14:16:57 GMT 2026

गलकोट (बागलुङ) –बागलुङको गलकोट नगर अस्पतालले न्यूनतम सेवा मापदण्ड सूचकमा गण्डकी प्रदेशमै उत्कृष्ट घोषणा भएको छ । न्यूनतम सेवा मापदण्ड सूचक (एमएसएस) मूल्याङ्कनमा पालिकास्तरका अस्पतालमा सबैभन्दा बढी अङ्क प्राप्त गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)