मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खडेरीले गर्दा धानको ब्याड राख्न ढिलाइ

deshsanchar.com · Sun Jun 21 14:51:08 GMT 2026

राँझा (बाँके) –जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी नपर्दा बाँकेमा धानको ब्याड राख्न ढिलाइ भएको छ। आकाशे पानीको भरमा धानखेती गर्दै आएका जिल्लाका अधिकांश किसानले धानको ब्याड राख्न नपाएको नेपालगञ्ज–१९ सुइयागाउँका किसान ललवा माहुतले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)