मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जुम्लामा ३ हजार ६७१ मेट्रिकटन सिमी उत्पादन

deshsanchar.com · Sun Jun 21 14:39:54 GMT 2026

जुम्ला – जुम्लामा एक वर्षमा तीन हजार ६७१ मेट्रिकटन सिमी उत्पादन भएको छ। कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लाबाट उक्त परिमाणको सिमी बिक्रीबाट रु एक करोड ३३ लाख ९२ हजार आम्दानी भएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)