बुद्धसिंह मार्गः करोडौँ बजेट तर निर्माणमा छैन गति
deshsanchar.com · Sun Jun 21 15:45:09 GMT 2026

डुम्रे (तनहुँ) – तनहुँको ग्रामीण क्षेत्रलाई सदरमुकाम, कृषि बजार र चितवनसँग जोड्ने रणनीतिक महत्वको बुद्धसिंह मार्ग निर्माण सुरु भएको लामो समय भइसकेको छ। यो सडक निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट बजेट विनियोजन भइरहे पनि निर्माणको गति भने सुस्त छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)