असार लागेपछि योजना अनुगमन तीव्र
deshsanchar.com · Sun Jun 21 17:15:05 GMT 2026

हुम्ला – असार लागेसँगै निर्माण सम्पन्न भएका र निर्माणाधीन योजनाको अनुगमन गर्ने कार्यलाई जिल्लाभर तीव्रता दिइएको छ। विशेष गरी स्थानीय तहमा गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा अनुगमन समिति गठन हुने र सो समितिको संयोजकको अन्तिम भुक्तानीका लागि सिफारिस अनिवार्य गरिएका कारण प्रत्येक योजनाको निर्माणस्थलमा पुगेर अनुगमनलाई तीव्रता दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)