मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

deshsanchar.com · Sun Jun 21 16:15:39 GMT 2026

दमौली (तनहुँ) – तनहुँ जिल्लाका विभिन्न स्थानमा खेलमैदान निर्माण भए पनि आवश्यक पूर्वाधार र व्यवस्थापनको अभावमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको छ। खेलकुद विकास समिति मातहत तनहुँ तथा सार्वजनिक जग्गामा रहेका खेलमैदान पर्याप्त रूपमा व्यवस्थित हुन नसक्दा खेलाडी, प्रशिक्षक र खेलकुद संस्थाहरूले विभिन्न समस्या भोग्दै आएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)