१२ बजे १२ समाचार : राष्ट्रिय सम्मानसाथ पूर्वसभामुख ढुंगानाको अन्त्येष्टिदेखि प्रधानमन्त्रीविरुद्ध दुर्गा प्रसाईंको प्रचारसम्म
ratopati.com · Mon Nov 18 18:12:00 GMT 2024

वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
आजका मुख्य समाचारमा राष्ट्रिय सम्मानका साथ पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि, नेताहरूको सम्झनामा दमननाथ ढुंगाना, बालुवाटारमा ओली–देउवा भेट, संघ र स्थानीय सरकारलाई निर्वाचन आयोगको निर्देशन, पहिचानवादी फेरि आन्दोलित, सहकारीप्रति सर्वसाधारणको अझै छ विश्वास, डा वैकुण्ठ अर्यालले दिए राजीनामा, लगायत छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)